सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले गर्यो यस्तो निर्णय, गोपालमानले पाए महत्वपूर्ण जिम्मेवारी 

कांग्रेसले गर्यो यस्तो निर्णय, गोपालमानले पाए महत्वपूर्ण जिम्मेवारी 

  • मिडिया डबली
  • आइतवार, आश्विन ३० २०७९

  • 3.7K
    SHARES

  • कांग्रेसले गर्यो यस्तो निर्णय, गोपालमानले पाए महत्वपूर्ण जिम्मेवारी 

    काठमाडौं– नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

    सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् ।

    जसको सदस्यमा डा. रामशरण महत, ड. प्रकाशशरण महत, उमा रेग्मी, जिपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेललगायतका केन्द्रीय सदस्यहरु पनि छन् ।

    यस्तो छ सूची

    १. संयोजक — गोपालमान श्रेष्ठ
    २. सदस्य — डा. रामशरण महत
    ३. सदस्य — डा. प्रकाशशरण महत
    ४. सदस्य — उमा रेग्मी
    ५. सदस्य — जीपछिरिङ लामा
    ६. सदस्य — आनन्दप्रसाद ढुंगाना
    ७. सदस्य — कृष्णचन्द्र नेपाली पोखरेल
    ८. सदस्य — अम्बिका बस्नेत
    ९. सदस्य — मीनबहादुर विश्वकर्मा
    १०. सदस्य — ईश्वरी न्यौपाने
    ११. सदस्य — मीनाक्षी झा
    १२. सदस्य — सुजाता परियार
    १३. सदस्य — गोविन्द भट्टराई
    १४. सदस्य — चिनकाजी श्रेष्ठ
    १५. सदस्य — डा. डिला संग्रौला
    १६. सदस्य — सरिता प्रसाई
    १७. सदस्य — लक्ष्मी परियार
    १८. सदस्य — ध्यानगोविन्द रञ्जित
    १९. सदस्य — शिला शर्मा खड्का
    २०. सदस्य — कर्णबहादुर बुढा
    २१. सदस्य — डा. गोपाल दहित
    २२. सदस्य — योगेन्द्र चौधरी
    २३. सदस्य — कल्पना चौधरी
    २४. सदस्य — यज्ञराज जोशी
    २५. सदस्य — रमा कोइराला (पौडेल)
    २६. सदस्य — ध्रुव वाग्ले
    २७. सदस्य — टेकप्रसाद गुरुङ
    २८. सदस्य — गेहेन्द्र गिरी
    २९. सदस्य — नारायणबहादुर कार्की
    ३०. सदस्य — तारामान गुरुङ
    ३१. सदस्य — आङ्गेलु शेर्पा
    ३२. सदस्य — मधु आचार्य
    ३३. सदस्य — मदनबहादुर अमात्य
    ३४. सदस्य — राजीव कोइराला
    ३५. सदस्य — अब्दुल रज्जाक
    ३६. सदस्य — चन्द्रबहादुर के.सी.
    ३७. सदस्य — मानबहादुर नेपाली
    ३८. सदस्य — उमेशजंग रायमाझी
    ३९. सदस्य — अब्दुल सत्तार
    ४०. सदस्य — जीतजंग बस्नेत
    ४१. सदस्य — नैनसिंह महर
    ४२. सदस्य — राजीव ढुंगाना
    ४३. सदस्य — गोविन्दबहादुर शाह
    ४४. सदस्य — अर्जुनजंगबहादुर सिंह
    ४५. सदस्य — महेन्द्र कुमारी लिम्बू
    ४६. सदस्य — डा. चन्द्रमोहन यादव
    ४७. सदस्य — अञ्जनी श्रेष्ठ
    ४८. सदस्य — मैकुलाल वाल्मिकी
    ४९. सदस्य — सरस्वती बजिमय
    ५०. सदस्य — चम्पादेवी खड्का
    ५१. सदस्य — प्रकाश रसाईली स्नेही
    ५२. सदस्य — मुक्ताकुमारी यादव
    ५३. सदस्य — रंगमती शाही
    ५४. सदस्य — मञ्जुकुमारी यादव
    ५५. सदस्य — सरस्वती अर्याल तिवारी
    ५६. सदस्य — मञ्जु खाँण
    ५७. सदस्य — गुरु वराल
    ५८. सदस्य — प्रतिमा गौतम
    ५९. सदस्य — जावेदा खातुन जागा
    ६०. सदस्य — हरिशरण नेपाली
    ६१. सदस्य — जानकी सिंह
    ६२. सदस्य — प्रा.डा. गोविन्दराज पोखरेल
    ६३. सदस्य — सुशीला भट्ट मिश्र
    ६४. सदस्य — नागिना यादव
    ६५. सदस्य — अजयवावु शिवाकोटी
    ६६. सदस्य — मदनकृष्ण श्रेष्ठ
    ६७. सदस्य — नृपबहादुर बड
    ६८. सदस्य — कान्तिका सैजुवाल
    ६९. सदस्य — गंगालक्ष्मी अवाल
    ७०. सदस्य — उर्मिला नेपाल के.सी.
    ७१. सदस्य — सुशीला थिङ
    ७२. सदस्य — माया राई
    ७३. सदस्य — सीताकुमारी राना
    ७४. सदस्य — सुशीला ढकाल (आचार्य)
    ७५. सदस्य — गणेश लामा
    ७६. सदस्य — रूपा वि.क.
    ७७. सदस्य — विद्यादेवी तिमिल्सीना
    ७८. सदस्य — शान्ति परियार वि.क.
    ७९. सदस्य — जीवन राना
    ८०. सदस्य — राधा घले
    ८१. सदस्य — रुक्मिणी कोइराला
    ८२. सदस्य — धना खतिवडा
    ८३. सदस्य — उर्मिला थपलिया
    ८४. सदस्य — कल्याणी रिजाल
    ८५. सदस्य — गोमाकुमारी भट्टराई
    ८६. सदस्य — लक्ष्मी खतिवडा
    ८७. सदस्य — गंगा शाही
    ८८. सदस्य — सीतादेवी देवकोटा
    ८९. सदस्य — दिव्यमणि राजभण्डारी
    ९०. सदस्य — उषा राउत मिश्र (अध्यक्ष, नेपाल महिला संघ)
    ९१. सदस्य — विद्धान गुरुङ (अध्यक्ष, नेपाल तरुण दल)
    ९२. सदस्य — दुजाङ शेर्पा (अध्यक्ष, नेपाल विद्यार्थी संघ)
    ९३. सदस्य — टंकप्रसाद शर्मा कँडेल (अध्यक्ष, नेपाल प्रजातन्त्र सेनानी संघ)
    ९४. सदस्य — गणेशचन्द्र तिमिल्सीना (अध्यक्ष, नेपाल किसान संघ)
    ९६. सदस्य — शम्भु हजारा पासवान (नेपाल दलित संघ)
    ९६. सदस्य — कर्णेल धनबहादुर मास्की राना (अध्यक्ष, नेपाल भूतपूर्व सैनिक संघ)
    ९७. सदस्य — ओमबहादुर घर्ती मगर, (अध्यक्ष, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ)
    ९८. सदस्य — भोजराज श्रेष्ठ (अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ)
    ९९. सदस्य — अताबुल मन्सुरी (का.वा. अध्यक्ष, नेपाल मुस्लिम संघ)
    १००. सदस्य — अनिरुद्रप्रसाद ठाकुर (अध्यक्ष, नेपाल ठाकुर समाज)
    १०१. सदस्य — पुष्कर आचार्य (अध्यक्ष, नेपाल ट्रेड युनियन कांग्रेस)
    १०२. सदस्य — तीर्थ थापा (अध्यक्ष, नेपाल सांस्कृतिक संघ)
    १०३. सदस्य — कुमुद खनाल (अध्यक्ष, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन)
    १०४. सदस्य — डिल्लीप्रसाद शिवाकोटी (अध्यक्ष, प्रशासन, व्यवस्थापन र विकास केन्द्र)
    १०५. सदस्य — रमेशप्रसाद धमला (नेपाल गैर सरकारी संस्था महासंघ)
    १०६. सदस्य — योगेन्द्रबहादुर अधिकारी (अध्यक्ष, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन)
    १०७. सदस्य — मन्दीप सुवेदी (उपाध्यक्ष, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल)
    १०८. सदस्य — शिव लम्साल (अध्यक्ष, नेपाल प्रेस युनियन)
    १०९. सदस्य — कौशलकुमार पौडेल (डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन—नेपाल)
    ११०. सदस्य — पदमबहादुर पौडेल (झापा)

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend