सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कानूनमन्त्रीले छाडे पद, के हो कारण? 

कानूनमन्त्रीले छाडे पद, के हो कारण? 

  • मिडिया डबली
  • बिहिवार, आश्विन २७ २०७९

  • 2.3K
    SHARES

  • कानूनमन्त्रीले छाडे पद, के हो कारण? 

    काडमाडौं- गैरसांसद गोविन्दप्रसाद शर्मा कोइराला मन्त्रीको ६ महिने अवधि पूरा गरेर सरकारबाट बिदा भएका छन्। 

    २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेपछि सरकारबाट बिदा भएका हुन्। 

    उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा कानुनमन्त्री बनाइएको थियो।

    कानुनी छिद्रको प्रयोग गर्दै मन्त्री शर्मा सरकारबाट बिदा भएपछि उनले सम्हाल्दै आएको कानुन मन्त्रालय सञ्चारमन्त्रीलाई तोकिएको छ। 

    प्रधानमन्त्री देउवाले शर्मा बिदा भएपछि कानुन मन्त्रालयको कार्यभार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने गरी तोकेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २७ २०७९०९:३०:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend