सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

काठमाडौंमा कांग्रेसलाई माओवादीले धोका दियो, गर्यो यस्तो घृणित कार्य 

काठमाडौंमा कांग्रेसलाई माओवादीले धोका दियो, गर्यो यस्तो घृणित कार्य 

  • मिडिया डबली
  • बुधवार, आश्विन २६ २०७९

  • 3.0K
    SHARES

  • काठमाडौंमा कांग्रेसलाई माओवादीले धोका दियो, गर्यो यस्तो घृणित कार्य 

    काठमाडौं– सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले काठमाडौंका प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

    सत्ता गठबन्धनमा भएको सहमति विपरीत केही क्षेत्रमा दुबै दलले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले आफूहरुले पाउने सहमति भएको केही क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुन लागेको बताए ।

    उनका अनुसार काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १, ३, ४, ५, ६ र १०, माओवादी केन्द्रले २, ७ र ९ तथा नेकपा एकीकृत समाजवादीले काठमाडौं–८ लिने सहमति भएको थियो । प्रतिनिधिसभाका अधिकांश क्षेत्रमा गठबन्धन कायम छ । तर प्रदेशसभामा सत्ता गठबन्धनकै एक भन्दा बढी दलको उम्मेदवारी परेपछि गठबन्धन तोडिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend