सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले सुर्खेतबाट खड्का र थानीलाई चुनाव लडाउने 

कांग्रेसले सुर्खेतबाट खड्का र थानीलाई चुनाव लडाउने 

  • मिडिया डबली
  • आइतवार, आश्विन २३ २०७९

  • 3.4K
    SHARES

  • कांग्रेसले सुर्खेतबाट खड्का र थानीलाई चुनाव लडाउने 

    सुर्खेत– नेपाली कांग्रेसले सुर्खेतबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वारको टुंगो लगाएको छ । प्रतिनिधि सभाका लागि उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीले टिकेट पाएका छन् ।

    खड्का क्षेत्र नं.–१ बाट र थानी क्षेत्र नं.–२ बाट प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका हुन् । ०७४ मा यी दुवै जना नेता बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend