सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
ब्रेकिङ

कांग्रेसबाट समानुपातिकमा को–को परे? यस्तो छ सूची 

कांग्रेसबाट समानुपातिकमा को–को परे? यस्तो छ सूची 

  • मिडिया डबली
  • शनिवार, आश्विन ८ २०७९

  • 47.6K
    SHARES

  • कांग्रेसबाट समानुपातिकमा को–को परे? यस्तो छ सूची 
    फाइल तस्बिर

    काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूची सार्वजनिक भएको छ। कांग्रेसले मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि असोज ३ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सूची बुझाएको थियो। 

    यी हुन् समानुपातिक बन्दसूचीमा परेका नाम

    विमलेन्द्र निधि
    फरमुल्लाह मन्सुर
    जीवन परियार 
    डा. प्रकाशशरण महत
    आनन्दप्रसाद ढुंगाना 
    डा. चन्द्रमोहन यादव 
    अनिल रुगांटा
    गोपालमान श्रेष्ठ
    मदनकृष्ण श्रेष्ठ
    टेकप्रसाद गुरुङ 
    मोहन राई 
    रोमी गौचन थकाली 
    कर्माछिरिङ शेर्पा 
    दिपक लामा 
    कमोड सुब्बा 
    सनत मुर्मु 
    जगतबहादुर तामाङ 
    देवीराम पुन 
    सन्दीप राना 
    केशरमान रोका 
    ललितसिंह बोहरा 
    टेकबहादुर नाम्जाली मगर 
    गोविन्द भट्टराई 
    बालकृष्ण पाण्डे
    बसन्त भट्ट 
    राम भट्टराई 
    डिल्लीराज कार्की 
    भरतराज वाग्ले 
    केदारनरसिंह केसी 
    भीम थपलिया 
    दामोदर गौतम 
    किरण गिरी 
    सरोज थापा 
    खुमाप्रसाद अर्याल
    कीर्तिबहादुर खड्का 
    जयपति रोकाय 
    हस्तबहादुर मल्ल 
    नरेशबहादुर सिंह 
    लोकराज अवस्थी 
    भरतबहादुर स्वाँर 
    जनकबहादुर बम 
    डा. सुरेशकुमार कनोडिया 
    रामचन्द्र कोइरी मौर्य 
    मुख्तबहादुर महतो 
    अब्दुल सतार 
    अलाद्दिन हुसेन 
    योगेन्द्र चौधरी 
    चमुनारायण तबदार 
    हरिकृष्ण घोस 
    खेम डगोरा चौधरी 
    जीवन राना 
    रामकुमारी चौधरी 
    राकेश सिंह

    डा.आरजु राणा देउवा 
    मञ्जु खाँण 
    अम्बिका बस्नेत 
    प्रतिमा गौतम 
    रमा कोइराला पौडेल 
    सरस्वती अर्याल तिवारी 
    कान्तिका सैजुवाल 
    सरस्वती बजीमय 
    अञ्जनी श्रेष्ठ 
    लिला बोखिम 
    मिनाकुमारी लामा 
    सरु लामा 
    समिता खड्की
    गंगा अवाल
    सपना राजभण्डारी जोशी 
    रेनका काउचा मगर 
    तिर्थकुमारी गुरुङ 
    सरस्वती गुरुङ 
    मनोरमा शेरचन 
    लालकुमारी राना
    सीताकुमारी राना
    मधु जवेगु 
    मैना रावल कार्की 
    सुशीला भट्ट मिश्र 
    विद्यादेवी तिमल्सिना 
    रुक्मिणी घिमिरे 
    मधु शाही 
    अनिता ढुंगाना शाह 
    सुशीला उप्रेती 
    लक्ष्मी थापा 
    उमा दाहाल 
    किरण कोइराला 
    विमला योगी 
    कृष्णदेवी गिरी 
    हरिशरण नेपाली
    विन विश्वकर्मा 
    गोविन्द परियार
    मानवहादुर नेपाली
    आशा विक 
    लोकबहादुर विश्वकर्मा 
    डम्बर सुनार 
    रुपा विक 
    शान्ति परियार 
    विष्णुमाया परियार
    कोपिला विक
    सिता मिजार 
    जावेदा खातुन जागा 
    कल्पना चौधरी
    जस्मिन मण्डल
    विनाकुमारी थनेत 
    नागिना यादव
    मुख्ता यादव
     निनु कर्ण
    मिनाक्षी झा
    रेणु यादव
    किरण शर्मा झा 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend