सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, यति महत्वपूर्ण निर्णय लिने 

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, यति महत्वपूर्ण निर्णय लिने 

  • मिडिया डबली
  • आइतवार, आश्विन २ २०७९

  • 9.8K
    SHARES

  • कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, यति महत्वपूर्ण निर्णय लिने 
    फाइल तस्बिर

    काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठकबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारहरु टुंगो लगाउने भएको छ। 

    प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार टुंग्याउन कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ।  कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले उम्मेदवारको अन्तिम टुंगो लगाउन कार्यसम्पादन समिति बैठक बोलाइएको जानकारी दिए। 

    उनले अहिले नामावली ‘सिलिङ’ भइरहेको पनि बताए। तर, कार्यसम्पादन समितिको बैठकको समय भने तय भइनसकेको प्रवक्ता महतको भनाइ छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend