काठमाडौं– नेपाली कांग्रेसले समानुपातिक सूची नदोहोर्याउने भएको छ । आज बालुवाटारमा बसेको बैठकले अघिल्लोपटक समानुपातिकमा उठेकाहरूलाई यसपटक नदोहोर्याउने निर्णय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले उमेदवार बनाउँदा जनजाति, महिला, लोकतन्त्रको आन्दोलनमा योगदान दिएकाहरूलाई प्राथमिकता दिने नीति लिएको छ । प्रत्यक्षमा चुनाव जित्नेलाई मात्र उठाउनेगरी मापदण्ड तय भएको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।