काठमाडौं । नेपाली कांग्रेस बागलुङ–२ ‘ख’को प्रत्यक्षतर्फ सात जना नेताहरुको नाम सिफारिस भएको छ । कांग्रेसले प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ अर्जुन शेरचन, ऋषिराम कँडेल, गणेश शेरचन, टेकराज पौडेल, देवेन्द्रकुमार घर्ती मगर, शैलेस घर्ती मगर, र सागर छन्त्यालको नाम सिफारिस गरेको हो ।
समानुपातिकमा कांग्रेसले तुलासिंह घर्ती मगर, दिलमाया पौवी, नरजंग घर्ती, मेषलाल शर्मा, सीतालकुमार शर्मा र हिलदेवी घर्तीको नाम सिफारिस गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।