सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

पूर्वगर्भनर कांग्रेसबाट चुनाव लड्ने, पाल्पामा उत्साह 

पूर्वगर्भनर कांग्रेसबाट चुनाव लड्ने, पाल्पामा उत्साह 

  • मिडिया डबली
  • बिहिवार, भाद्र १६ २०७९

  • 31.2K
    SHARES

  • पूर्वगर्भनर कांग्रेसबाट चुनाव लड्ने, पाल्पामा उत्साह 

    काठमाडौं । पूर्वगभर्नर डा चिरन्जिवी नेपाल प्रतिनिधि सभाको निर्वाचनको उम्मेद्वारको सिफारिसमा परेका छन् ।

    नेपाली कांग्रेसको पाल्पा क्षेत्र नम्बर २ को क्षेत्रिय समितिले डा नेपाल सहित ३ जनालाई टिकटको लागि सिफारिस गरेको छ । क्षेत्र नम्बर २ समितिले नेपाल सहित प्रदेशमन्त्री विरबहादुर राना र पूर्वसासंद् हरिप्रसाद नेपाललाई सिफारिस गरेको हो ।

    नेपाल शुसील कोइराला प्रधानमन्त्री बन्दा गभर्नर बनेका थिए । ५ वर्ष गभर्नरको कार्यकाल पुरा गरेपछि नेपाल पछिल्लो समय पाल्पा क्षेत्र नम्बर २ को राजनीतिमा सक्रिय छन् । उनी स्थानीय तह निर्वाचनमा पाल्पामा खटेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend