सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओलीको क्षेत्रमा कांग्रेसबाट को लड्दैछ चुनाव ? यी चार लोकप्रिय नेताले थाले तयारी

ओलीको क्षेत्रमा कांग्रेसबाट को लड्दैछ चुनाव ? यी चार लोकप्रिय नेताले थाले तयारी

  • मिडिया डबली
  • बिहिवार, भाद्र १६ २०७९

  • 3.6K
    SHARES

  • ओलीको क्षेत्रमा कांग्रेसबाट को लड्दैछ चुनाव ? यी चार लोकप्रिय नेताले थाले तयारी

    काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट कांग्रेसको उम्मेदवार बन्न चार जनाको नाम सिफारिस भएको छ ।

    अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र पाण्डव अधिकारी, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष मेदनी सिटौला, २०७४ सालमा कांग्रेसमा प्रवेश गरेका विश्वदीप लिङदेन र महेन्द्रा सुब्बाको नाम सिफारिस गरिएको छ ।

    प्रतिनिधिसभा क्षेत्रीयसमितिले प्रत्यक्षतर्फ प्रदेश सभामा पनि सिफारिसमा गरेको छ । झापा ५ (क) मा राजन भट्टराई ,जिबन राई, अनिलकृष्ण प्रसाईंको नाम सिफारिस गरिएको छ । प्रदेश खबाट ढुण्डिराज भण्डारी, शेरबहादुर भट्टराई र चन्द्रकला भण्डारीको नाम पठाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend