सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसले पाउने भयो यति सिट, देउवाले दिए निर्देशन 

कांग्रेसले पाउने भयो यति सिट, देउवाले दिए निर्देशन 

  • मिडिया डबली
  • बिहिवार, भाद्र १६ २०७९

  • 32.0K
    SHARES

  • कांग्रेसले पाउने भयो यति सिट, देउवाले दिए निर्देशन 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले ८६ सिट लिएर बाँकी सिटमा अन्य दललाई दिने गरी सिट बाँडफाँट मिलाउन निर्देशन दिएका छन्। बिहीबार सिट बाँडफाँट कार्यदलमा  कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई बोलाएर  देउवाले यस्तो निर्देशन दिएका हुन्। 

    देउवाले ८८ सिट लिन कार्यदलका सदस्यलाई भनेका छन्। दुई सिट भने लोकतान्त्रिक समाजवादी पार्टीका लागि छुट्याउन देउवाले भनेका छन्। राजेन्द्र महतो र महन्थ ठाकुरलाई एकएक सिट दिनुपर्ने देउवाको भनाइ छ। 

    ‘लोसपालाई कांग्रेसकै भागबाट दिने गरी सिट बाँडफाँट मिलाउने विषयमा कुराकानी भएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘उहाँहरुलाई पनि कांग्रेसकै भागबाट दिने गरी ८८ सिट लिन भन्नुभएको छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend