सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसका यी मनकारी मेयर, जसले चार करोड मूल्य बराबरको जग्गा दान गर्ने घोषणा गरे 

कांग्रेसका यी मनकारी मेयर, जसले चार करोड मूल्य बराबरको जग्गा दान गर्ने घोषणा गरे 

  • मिडिया डबली
  • बुधवार, भाद्र १५ २०७९

  • 9.7K
    SHARES

  • कांग्रेसका यी मनकारी मेयर, जसले चार करोड मूल्य बराबरको जग्गा दान गर्ने घोषणा गरे 

    इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले करिब चार करोड रुपैयाँभन्दा बढीको आफ्नो जमिन दान गर्ने घोषणा गरेका छन्।

    नेपाली कांग्रेस सुनसरीका सभापति समेत रहेका भण्डारीले आफ्नो मातापिताको सम्मानमा उक्त जमिन इनरुवा नगरपालिकालाई दान दिने बताए। 

    इनरुवा–दुहबी सडकखण्डअन्तर्गतको इनरुवा–५ बलाहा देवेन्द्र चोकमा रहेको १९ कठ्ठा जमिन नगरपालिकाले विभिन्न प्रयोजनमा प्रयोग गर्ने गरी मेयर भण्डारीले दान गर्न लागेका हुन्। मेयर भण्डारीले पिता श्रीप्रसाद भण्डारी र माता धर्मशिला कृष्णमाया भण्डारीको सम्मानमा जमिन दान गर्न लागेका हुन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend