काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सरेको छ । गठबन्धनबीच सिट बाँडफाँडका लागि आज बस्ने भनिएको बैठक भोलि बिहान ९ बजे बस्नेगरी सारिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएकाले बैठक सारिएको स्रोतले बतायो । प्रचण्ड आज चितवनमा पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।