सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसका सबै कार्यक्रम भदौ ७ सम्मलाई स्थगित, के हो कारण? 

कांग्रेसका सबै कार्यक्रम भदौ ७ सम्मलाई स्थगित, के हो कारण? 

  • मिडिया डबली
  • आइतवार, भाद्र ५ २०७९

  • 2.4K
    SHARES

  • कांग्रेसका सबै कार्यक्रम भदौ ७ सम्मलाई स्थगित, के हो कारण? 
    फाइल तस्वीर

    काठमाडौं । पार्टीका नेता एवं सांसद प्रदीप गिरीको निधनपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बसेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले गिरीको निधनमा दुस्ख जनाउँदै शोक प्रस्ताव पारित गरेको छ ।

    दिवंगत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले आजदेखि ३ दिनसम्म केन्द्रीय र मातहतका सबै कार्यालयहरूमा पार्टी झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

    त्यस्तै भोलि केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, १३ औं दिन (भाद्र १६ गते) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र सोही दिन केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend