आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रहरीका ३६ जना हाकिमको पदस्थापन, कसले कहाँ पाए जिम्मेवारी ? 

प्रहरीका ३६ जना हाकिमको पदस्थापन, कसले कहाँ पाए जिम्मेवारी ? 

  • मिडिया डबली
  • बिहिवार, श्रावण १२ २०७९

  • 3.6K
    SHARES

  • प्रहरीका ३६ जना हाकिमको पदस्थापन, कसले कहाँ पाए जिम्मेवारी ? 

    काठमाडौं । नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन भएको छ।  प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट हालै बढुवा भएका एसपीहरुको पदास्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

    एसपीमा बढुवा भएसँगै उनीहरुले नयाँ जिम्मेवारी पाएका हुन्। प्रहरी परिसर ललितपुरमा सुधिरराज शाही गएका छन्। अपराध महाशाखामा दुर्गाराज रेग्मीलाई पदस्थापन गरिएको छ। यस्तै, सिद्धिविक्रम शाह एसएसपीमा बढुवा भएपछि ललितपुरमा पनि एसपी खालि थियो। नेत्रमणि गिरीलाई सर्वोच्च अदालत सुरक्षाको जिम्मा दिइएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ५ २०७९०१:४०:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend