आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवालाई नचाहिँदो आरोप लगाउने शेखरलाई जितजंगले दिए दनक, केन्द्रीय समिति बैठकमा खैलाबैला! 

देउवालाई नचाहिँदो आरोप लगाउने शेखरलाई जितजंगले दिए दनक, केन्द्रीय समिति बैठकमा खैलाबैला! 

  • मिडिया डबली
  • मंगलवार, आषाढ २८ २०७९

  • 8.8K
    SHARES

  • देउवालाई नचाहिँदो आरोप लगाउने शेखरलाई जितजंगले दिए दनक, केन्द्रीय समिति बैठकमा खैलाबैला! 

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले सभापति देउवाले सुराकी खटाएको विषय त्यसबेलै किन नभनेको भन्दै प्रश्न गरेका छन्। मंगलबार केन्द्रीय समिति बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

    ‘सुराकी खटाएको विषय त्यतिबेला किन नभनेको? त्यही बेला भनेको भए अर्कै कुरा हुन्थ्यो,’ उनले प्रश्न गरे, ‘अहिले किन प्रोपागाण्डा किन गर्नु भयोरु त्यही बेला भनेको भए हामी पनि तपाईंको पत्रकार सम्मेलनमा आउँथ्यौँ,’ उनले भने। 

    सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै नेता शेखर कोइरालाले आफ्ना पछाडि सभापति देउवाले सुराकी खटाएको उल्लेख गर्दै बस्नेतले कोइरालालाई यस्तो प्रश्न उठाएका हुन्। मंगलबार बस्नेतले कोइरालामाथि यस्तो विषय उठाएका हुन्। 

    उनले टिकट वितरणको अधिकार जिल्ला तहलाई दिन समेत माग गरेका थिए। ‘टिकट वितरणको अधिकार कि जिल्ला र केन्द्रलाई दिइयोस्,’ उनले भने, ‘केन्द्रीय सदस्यको भूमिका कम भयो। कसले टिकट पया र ताली पड्काउ भनेर बस्ने अवस्था आयो। त्यसकारण केन्द्रीय सदस्यको भूमिका बढाउनु पर्छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ४ २०७७१२:३१:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend