बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

मेडिकल माफिया दुर्गा प्रसाईँले सुनको लौरो उपहार पाएको भन्दै प्रोपोगान्डा, वास्तविकता जानेपछि प्रसाईँकै कर्मचारीले उडाए खिल्ली! 

मेडिकल माफिया दुर्गा प्रसाईँले सुनको लौरो उपहार पाएको भन्दै प्रोपोगान्डा, वास्तविकता जानेपछि प्रसाईँकै कर्मचारीले उडाए खिल्ली! 

  • मिडिया डबली
  • शनिवार, आषाढ ४ २०७९

  • 5.2K
    SHARES

  • मेडिकल माफिया दुर्गा प्रसाईँले सुनको लौरो उपहार पाएको भन्दै प्रोपोगान्डा, वास्तविकता जानेपछि प्रसाईँकै कर्मचारीले उडाए खिल्ली! 

    झापा । तीन दिने भ्रमणका लागि नेपाल आएका युएईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएको समाचार झुटो सावित भएको छ।  बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले समचारबारे सोध्दा  ‘हामी त भूँडी मिचेर हाँसिरहेका छौँ’ भनेर जवाफ दिए।

    श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमार जुमाले दुर्गा प्रसाईंलाई विमानस्थलमै सुनजस्तै पहेंलो लौरो उपहार दिएका थिए। गिरीले भने, ‘उपहार हो। उहाँहरू कतै जाँदा आफ्ना हितैसीलाई उपहार दिने चलन रहेछ। त्यसैले त्यो पहेंलो लौरो राजकुमारले दुर्गा सरलाई उपहार दिनुभएको हो।’

    पहेंलो सुनजस्तै देखिने भए पनि त्यो लौरो सुनको नभएको गिरीको भनाइ छ। उनले भने, ‘त्यो लौरो प्लाटिनम कोटेड हो। मूर्तिमा लगाइने पहेंलो सुनजस्तै देखिने धातुले बनेको हो।’ सुनको लौरो भनेर मिडियामा आएपछि आफू ‘तीनछक’ परेको गिरीले प्रतिक्रिया दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ ४ २०७९०८:१२:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend