बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कारको डिकीमा भेटियो २ बोरा पैसा, चार चिनियाँ नागरिक सहित ५ जना पक्राउ

कारको डिकीमा भेटियो २ बोरा पैसा, चार चिनियाँ नागरिक सहित ५ जना पक्राउ

  • मिडिया डबली
  • मंगलवार, जेठ २४ २०७९

  • 5.6K
    SHARES

  • कारको डिकीमा भेटियो २ बोरा पैसा, चार चिनियाँ नागरिक सहित ५ जना पक्राउ

    काठमाडौं । काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गामा कारको डिक्कीमा स्रोत नखुलेको २ बोरा नगद भेटिएको छ। नुवाकोटबाट काठमाडौं आउँदै गरेको कार जाँचका क्रममा स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ नगद भेटिएको हो।

    ठूलो परिणाममा स्रोत नखुलेको रकम भेटिएपछि प्रहरीले ५ जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक छन्। मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २४ २०७९०८:३४:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend