काठमाडौं । नेपाली कांग्रेसका युवा नेता ख्यामराज तिवारी विवाह बन्धनमा बाँधिएका छन्। काठमाडौं–२६ का वडाध्यक्ष समेत रहेका तिवारी हालै विवाह बन्धनमा बाँधिएका हुन् ।
४० वर्षिय तिवारीले झापाकी उमा प्रसाईँसँग लगन गाँठो कसेका हुन्। प्रसाईँ पेशाले वकिल हुन्। उनी काठमाडौं–२६ को वडाध्यक्षमा दोस्रो पटक निर्वाचित भएका थिए । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा उनी ३ हजार ३१५ मत ल्याएर निर्वाचित भएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।