आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डको निर्यणले माओबादीमा भाडभैलो, नारायणकाजी श्रेष्ठले दिए दनक !

प्रचण्डको निर्यणले माओबादीमा भाडभैलो, नारायणकाजी श्रेष्ठले दिए दनक !

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १५ २०७८

  • 7.0K
    SHARES

  • प्रचण्डको निर्यणले माओबादीमा भाडभैलो, नारायणकाजी श्रेष्ठले दिए दनक !

    काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयप्रति असहमति राखेका छन् ।

    बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको बैठकमा श्रेष्ठसहितका नेताहरुले असहमति जनाएका हुन् ।

    त्यसपछि बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकमा प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने जानकारी दिएको र त्यसप्रति आफ्नो आपत्ति रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

    “पाँचदलीय गठबन्धनमा अध्यक्ष क. प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,” उनले ट्विटमा लेखेका छन्, “आज बिहानको पार्टीको छलफलमा मलगायत केही कमरेडहरूले मतभेद राखिसकेका छौँ । यो महाधिवेशनको विरुद्ध छ र गलत छ ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २० २०७७१२:५६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend