बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

मुम्बई आक्रमणको १३ वर्षको अवसरमा माइतीघरमा पाकिस्तानविरुद्ध प्रदर्शन

मुम्बई आक्रमणको १३ वर्षको अवसरमा माइतीघरमा पाकिस्तानविरुद्ध प्रदर्शन

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १० २०७८

  • 4.3K
    SHARES

  • मुम्बई आक्रमणको १३ वर्षको अवसरमा माइतीघरमा पाकिस्तानविरुद्ध प्रदर्शन

    काठमाडौं - पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौं माइतीमा विरोध प्रदर्शन गरिएको छ। स्वतन्त्र युवा समूहले शुक्रबार मुम्बई आक्रमणको १३ वर्ष पुगेको अवसरमा माइतीमार उपस्थित हुँदा पाकिस्तानको चर्को विरोध गरेको हो।

    करिब सय जना युवाहरुको उपस्थितिमा पाकिस्तान प्रायोजित आक्रमणविरुद्ध माइतीमा चर्को विराध गर्दै नाराबाजी गरिएको हो। उनीहरुले मुम्बई हमलाको योजनाकार पाकिस्तान मुर्दावाद, निर्दोष हत्यारा पाकिस्तान मुर्दावाद भन्दै नाराबाजी गरेका हुन्।

    सन् २००८ को नोभेम्बर ११ मा पाकिस्तान प्रायोजिक आतंकवादी संगठनहरु लस्कर इ तैयबा र इस्लामिस्ट समूहले श्रृंखलाबद्ध आक्रमण गरेको थियो।

    उक्त आक्रमणको विश्वभरबाट चर्को विरोध भएको थियो। पाकिस्तान समर्थित आतंकवादी संगठनले गरेको हमलामा १७५ जना सर्वसाधारण र नौ जना आक्रमणकारीहरुको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। मुम्बईका विभिन्न आठवटा स्थानमा विस्फोट गराइएको थिया।

    mubai.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर १० २०७८०३:१४:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend