सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेसका प्रभावशाली नेता मोहन बस्नेत बिरामी, स्वास्थ्य समस्यापछि अस्पताल भर्ना

कांग्रेसका प्रभावशाली नेता मोहन बस्नेत बिरामी, स्वास्थ्य समस्यापछि अस्पताल भर्ना

  • मिडिया डबली
  • सोमवार, मंसिर ६ २०७८

  • 3.5K
    SHARES

  • कांग्रेसका प्रभावशाली नेता मोहन बस्नेत बिरामी, स्वास्थ्य समस्यापछि अस्पताल भर्ना

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेत बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ ।

    राजधानी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा नेता बस्नेतलाई भर्ना गरिएको उनका स्वकीय सचिव रामेश्वर आचार्यले बताएका छन् ।

    बस्नेतलाई सामान्य खोकी र ज्वरो देखिएपछि स्वास्थ्य उपरीक्षणका लागि अस्पताल गएका हुन् ।

    कांग्रेस अधिवेशनको दौडधूपमा सामान्य खोकी र ज्वरो देखिएपछि चेकअपका लागि नर्भिक अस्पताल गएपछि चिकित्सकले भर्ना गरेर उपचार गरिरहेका छन् ।

    नेता बस्नेतको स्वास्थ्य जाँच रिपोर्ट आज सोमवार आउने स्वकीय सचिव आचार्यले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend