आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नयाँ मन्त्री बन्ने ४ जनाको नाम माओवादीले गर्‍यो ‘फाइनल’ : को–को हुन् ? (नामसहित)

नयाँ मन्त्री बन्ने ४ जनाको नाम माओवादीले गर्‍यो ‘फाइनल’ : को–को हुन् ? (नामसहित)

  • मिडिया डबली
  • बुधवार, आश्विन २० २०७८

  • 5.9K
    SHARES

  • नयाँ मन्त्री बन्ने ४ जनाको नाम माओवादीले गर्‍यो ‘फाइनल’ : को–को हुन् ? (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने ४ जना नयाँ मन्त्रीको नाम टुंगो लगाएको छ ।

    माओवादी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र बोधमाया यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

    प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा पौडेल, श्रेष्ठ र गहतराज क्याबिनेट मन्त्री बन्ने छन् भने यादवलाई राज्यमन्त्री बनाइने निर्णय भएको जनाइएको छ ।

    सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा टुंगिएपछि बुधवार स्थायी कमिटी बैठकबाट माओवादीले मन्त्रीको टुंगो लगाएको छ ।

    यसअघि माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सरकारमा सहभागी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend