सोमवार, कार्तिक ३ २०८३Oct 19 2026

Logo
images images

शान्ता चौधरीका ‘बा’ केपी ओलीले खुवाए तीजको दर !

शान्ता चौधरीका ‘बा’ केपी ओलीले खुवाए तीजको दर !

  • मिडिया डबली
  • बुधवार, भाद्र २३ २०७८

  • 4.9K
    SHARES

  • शान्ता चौधरीका ‘बा’ केपी ओलीले खुवाए तीजको दर !

    काठमाडौं – परम्पराअनुसार हिन्दू महिलाहरूको पर्व हरितालिका तीज भोलि बिहीवार मनाइँदैछ । तीज ब्रतको अघिल्लो साँझ दर खाने चलन छ ।

    निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिला सांसद तथा नेत्रीहरूलाई निजी निवास बालकोटमा बोलाएर आज बुधवार दर खुवाएका छन् ।

    दरका रूपमा बालकोटमा खीर लगायतका विभिन्न परिकार तयार गरिएको जनाइएको छ ।

    एमाले सचेतक शान्ता चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत बा ओलीले दर खुवाएको जानकारी दिएकी छन् ।

    अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई ‘बाआमा’को सम्बोधन गर्दै सांसद चौधरीले लेखेकी छन्, ‘आज हामी दिदीबहिनी माइत गएको, बालकोटमा आमाबाले दर खुवाएको ।’

    oli.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend