आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

  • मिडिया डबली
  • सोमवार, भाद्र २१ २०७८

  • 7.9K
    SHARES

  • तरुण दलका अध्यक्ष जितजंग बस्नेतले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

    काठमाडौं - तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    सोमबार ललितपुर महानगरपालिका–४ को वडा एकाइ अधिवेशनको उदघाटन कार्यक्रममा बस्नेतले सो घोषणा गरेका हुन् ।

    १३औं महाधिवेशनमै उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, त्यसबेला उनलाई नउठ्न दबाब आएपछि उनी रोकिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ४ २०७७१२:३१:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend