आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डको स्वास्थ्यमा समस्या, के भएको हो ? यस्तो छ कोरोना रिपोर्ट

प्रचण्डको स्वास्थ्यमा समस्या, के भएको हो ? यस्तो छ कोरोना रिपोर्ट

  • मिडिया डबली
  • शनिवार, भाद्र ५ २०७८

  • 5.4K
    SHARES

  • प्रचण्डको स्वास्थ्यमा समस्या, के भएको हो ? यस्तो छ कोरोना रिपोर्ट

    काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ ।

    अध्यक्ष प्रचण्डको सचिवालयले उनी सामान्य बिरामी भएको जानकारी दिएको छ । 

    स्वास्थ्य समस्या भएर घरमै आराम गरिरहेका अध्यक्ष प्रचण्डको स्वास्थ्यबारे चासो व्यक्त भइरहँदा सचिवालयले स्पष्ट पारेको छ ।

    अध्यक्ष प्रचण्डलाई सामान्य रुघाखोकी र ज्वरो आएको प्रचण्डपुत्री तथा स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

    दाहालले भनेकी छन्, ‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ । अध्यक्षलाई सामान्य रुघाखोकी र ज्वरो आएको, कोभिड टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य रहेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend