सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसबाट यी ३ सांसद मन्त्री बन्दै, आजै शपथ

कांग्रेसबाट यी ३ सांसद मन्त्री बन्दै, आजै शपथ

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ८ २०७८

  • 10.9K
    SHARES

  • कांग्रेसबाट यी ३ सांसद मन्त्री बन्दै, आजै शपथ

    काठमाडौं – सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेपछि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सरकारमा ३ जना सांसद मन्त्री बन्ने टुंगो लागेको छ ।

    नेपाली कांग्रेसले मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने भएको छ ।

    सांसद शर्मा बाग्लुङ, श्रेष्ठ स्याङ्जा र विक तनहुँका सांसद रहेका छन् ।

    माओवादी केन्द्रले बिहीवार नै सांसद रामजी बराल, दीपक चर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री बनाउने निर्णय गरेको हो । नवनियुक्त मन्त्रीहरूले शपथ आज शुक्रबारै १ बजे शपथ लिने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend