आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मन्त्री छान्न पेरिसडाँडामा बस्दै माओवादी केन्द्रको बैठक 

मन्त्री छान्न पेरिसडाँडामा बस्दै माओवादी केन्द्रको बैठक 

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 4.2K
    SHARES

  • मन्त्री छान्न पेरिसडाँडामा बस्दै माओवादी केन्द्रको बैठक 

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री छान्न सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

    समसामयिक राजनीतिक अवस्था तथा पार्टीबाट मन्त्री हुनेको नाम तय गर्न आज बुधबार बैठक बस्न लागेको हो ।

    बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

    बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend