सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओखलढुंगा कांग्रेसका नेताहरूले वितरण गरे स्वास्थ्य सामग्री वितरण, चेक हस्तान्तरण

ओखलढुंगा कांग्रेसका नेताहरूले वितरण गरे स्वास्थ्य सामग्री वितरण, चेक हस्तान्तरण

  • मिडिया डबली
  • शनिवार, श्रावण २ २०७८

  • 6.8K
    SHARES

  • ओखलढुंगा कांग्रेसका नेताहरूले वितरण गरे स्वास्थ्य सामग्री वितरण, चेक हस्तान्तरण

    काठमाडौं – नेपाली कांग्रेस ओखलढुंगाका नेताहरूले जिल्लाका स्वास्थ्य चौकी, स्वास्थ्य इकाई र स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

    ओखलढुंंगा कांग्रेसका युवा नेता तथा महासमिति सदस्य कुमार लुइँटेल र कांग्रेस युवा नेता तथा समाजसेवी डीबी गिरीको संयुक्त पहलमा ओखलढुंगाका साविक पलापु, बलखु, सिस्नेरी, फेदीगुठ लगायत स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ र स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

    पलापुको स्वास्थ्य सामग्री हस्तान्तरणका अवसरमा वडा नम्बर १ र २ का वडाध्यक्षहरू क्रमशः कूलबहादुर श्रेष्ठ र विष्णु पुलामीको रोहबरमा ‘पलापु सेवा समाज’लाई समाजसेवी डीबी गिरीको सौजन्यमा १ लाख रुपैयाँको चेक समेत समाजका अध्यक्ष संगम श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend