सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

क्रियाशील सदस्यतामा गडबडी गर्न थालेपछि नेता श्याम घिमिरेमाथि कार्यकर्ताबाटै आक्रमण

क्रियाशील सदस्यतामा गडबडी गर्न थालेपछि नेता श्याम घिमिरेमाथि कार्यकर्ताबाटै आक्रमण

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १ २०७८

  • 4.5K
    SHARES

  • क्रियाशील सदस्यतामा गडबडी गर्न थालेपछि नेता श्याम घिमिरेमाथि कार्यकर्ताबाटै आक्रमण

    काठमाडौं – क्रियाशील सदस्यता वितरणमा गडबडी गरेको आरोपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्य छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि कार्यकर्ताले आक्रमण गरेका छन् ।

    क्रियाशील सदस्यता छानबिन कार्यदल सदस्य घिमिरे रहेको गौशालास्थित नेपाल–भारत मैत्री धर्मशालामा गएर कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन् ।

    सदस्यता विवादबारे गडबडी गरेको थाहा पाएपछि छलफलका लागि गौशाला पुगेका कार्यकर्ताले कुराकानीकै क्रममा आक्रमण गरेका जनाइएको छ ।

    कांग्रेस कार्यकर्ता आक्रोशित भएर आक्रमणमै उत्रिएपछि गौशालामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend