सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओलीका विश्वासपात्र यी मुख्यमन्त्रीले भने – प्रचण्डले पूर्वराजा गुहारे

ओलीका विश्वासपात्र यी मुख्यमन्त्रीले भने – प्रचण्डले पूर्वराजा गुहारे

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ११ २०७८

  • 3.7K
    SHARES

  • ओलीका विश्वासपात्र यी मुख्यमन्त्रीले भने – प्रचण्डले पूर्वराजा गुहारे

    काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिभन्दा राजाकै सान थियो भनेर बिहीबार दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।

    पोखरेलले राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो त्यो प्रचण्डले पूरा गरेको भन्दै उनको आलोचना गरेका हुन् । प्रचण्डको त्यस्तो अभिव्यक्तिले राजनीतिलाई अराजनीतिक बनाउने पोखरेलको दाबी छ ।

    एमाले स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रचण्डको कटु आलोचना गरेका हुन् ।

    ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाऊन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’ पोखरेलले लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend