सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओली सरकारका ४ मन्त्रीका भागमा ५/५ वटा मन्त्रालय परेपछि मालामाल ! (सूचीसहित)

ओली सरकारका ४ मन्त्रीका भागमा ५/५ वटा मन्त्रालय परेपछि मालामाल ! (सूचीसहित)

  • मिडिया डबली
  • बिहिवार, आषाढ १० २०७८

  • 5.4K
    SHARES

  • ओली सरकारका ४ मन्त्रीका भागमा ५/५ वटा मन्त्रालय परेपछि मालामाल ! (सूचीसहित)

    काठमाडौं – प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० जना नयाँ मन्त्रीलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले बर्खास्त गरिदिएपछि बाँकी रहेका ४ मन्त्रीको भागमा ५/५ वटा मन्त्रालय परेका छन् ।

    मन्त्रालयमा मन्त्री रिक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जिम्मेवारी बाँडफाँड गरेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको थप जिम्मेवारी तोकेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।

    कार्यविभाजन अनुसार प्रधानमन्त्री ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी राखेका छन् ।

    उपप्रधानमन्त्री विष्णु पौडेलले गृह मन्त्रालयसहित ५ मन्त्रालयको जिममेवारी पाएका छन् ।

    कसलाई कुन–कुन मन्त्रालय ? पढ्नुहोस् सूची – 

    cb.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend