आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
आजको विशेष

आफ्नो पक्षमा नलागेपछि उपेन्द्र समूहका महेन्द्रद्वारा महन्थ समूहका नेताको ज्यान मार्ने प्रयास 

आफ्नो पक्षमा नलागेपछि उपेन्द्र समूहका महेन्द्रद्वारा महन्थ समूहका नेताको ज्यान मार्ने प्रयास 

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ४ २०७८

  • 7.7K
    SHARES

  • आफ्नो पक्षमा नलागेपछि उपेन्द्र समूहका महेन्द्रद्वारा महन्थ समूहका नेताको ज्यान मार्ने प्रयास 

    काठमाडौँ- जसपा विवाद चर्किएर एकअर्कामाथि भौतिक आक्रमणसम्म उत्रिएको छ । आफ्नो पक्षमा नलागेको भन्दै उपेन्द्र यादव समूहमा लागेका महेन्द्र राय यादवले महन्थ समूहका एक नेतामाथि आक्रमण गरेका छन् । 

    आफ्नो पक्षमा नलागेको भन्दै महेन्द्र समूहकी नेतृ रुही यादवका पतिको ज्यान प्रयास गरिएको छ । पहिले महेन्थ समूहमा नै रहेका महेन्द्र राय यादव हाल उपेन्द्र समूहमा नै छन् । 

    महेन्द्रले रुही पनि आफूसँगै उपेन्द्र समूहमा नलागेको भन्दै आक्रमण गराएका छन् । आक्रमणबाट रुहीका पति गम्भीर घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको छ । 

    आक्रमण गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २९ २०७८०१:०९:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend