सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस नेता मोहन बस्नेतले गरे एकै बिरामीलाई ४ लाख बढीको सहयोग हस्तान्तरण

कांग्रेस नेता मोहन बस्नेतले गरे एकै बिरामीलाई ४ लाख बढीको सहयोग हस्तान्तरण

  • मिडिया डबली
  • आइतवार, जेठ ३० २०७८

  • 6.4K
    SHARES

  • कांग्रेस नेता मोहन बस्नेतले गरे एकै बिरामीलाई ४ लाख बढीको सहयोग हस्तान्तरण

    काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले सिन्धुपाल्चोकका एक बिरामीलाई नगद ४ लाख रुपैयाँभन्दा बढी सहयोग हस्तान्तरण गरेका छन् ।

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ बुकाम निवासी दुवै मिर्गाैला फेल भएका तिलक तामाङलाई उपचारका लागि ४ लाख ८ हजार ४८० रुपैयाँ हस्तान्तरण गर्न पाउँदा खुसी लागेको नेता बस्नेतले बताए ।

    सहयोग रकम व्यवस्थापन गर्ने मार्मिङ गाँका नेपाली कांग्रेसका स्थानीय नेता काले शेर्पाकी छोरी सामाजिक अभियान्ता नोर्की शेर्पा र अन्य व्यक्तिहरू दिपक, मुके शेर्पा, कृष्ण तामाङ, केशरी थिङ तामाङ, बैरागी च्यांग्वा र प्रशान्त तामांङलाई नेता बस्नेतले धन्यवाद दिएका छन् ।

    नेता बस्नेतले कोरोना भाइरस संक्रमणको महामारीका बेला समेत सिन्धुपाल्चोकमा थुप्रै सहयोगका काम गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend