आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेललाई भेट्न योगेश भट्टराई सिंहदरबार गएपछि ...

ईश्वर पोखरेललाई भेट्न योगेश भट्टराई सिंहदरबार गएपछि ...

  • मिडिया डबली
  • बुधवार, जेठ १९ २०७८

  • 4.7K
    SHARES

  • ईश्वर पोखरेललाई भेट्न योगेश भट्टराई सिंहदरबार गएपछि ...

    काठमाडौं – नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न नेता योगेश भट्टराई बुधबार सिंहदरबार गएका छन् ।

    बुधबार दिउँसो पोखरेल र भट्टराईबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल भएको छ ।

    एमाले पार्टी एकता जोगाउने विषयमा दुबै नेताबीच छलफल भएको जनाइएको छ । दुबैको भेट भएपछि एमालेले बुधबार अपराह्न ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    पार्टी नेताहरूसँग संवादमा नै रहेका नेता सुवासचन्द्र नेम्वाङले बताए । विभिन्न नेताहरूसँग पार्टी एकता जोगाउने विषयमा छलफल चलिरहेको नेम्वाङले जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण २६ २०७७१२:०६:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend