आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

योगेश भट्टराई बोलिरहँदा बज्यो अश्लिल भिडियो

योगेश भट्टराई बोलिरहँदा बज्यो अश्लिल भिडियो

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 21.7K
    SHARES

  • योगेश भट्टराई बोलिरहँदा बज्यो अश्लिल भिडियो

    काठमाडौं– पछिल्लो समय ‘जुम एप’ मार्फत भर्चुअल मिटिङ गर्ने क्रम बढेको छ।

    कोरोना भाइरसको जोखिमका कारण मानिसहरु भर्चुअल मिटिङमा सहभागि हुने गरेका छन्। तर, सोमबार भने भर्चुअल मिटिङमै एउटा अनौठो घटना घटेको छ।

    नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको छ।

    मन्त्री बोलिरहँदा एक्कासी अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीले पाेर्न भिडियो प्ले गरेको थियो। मन्त्री सहित करिब २ जना सहभागि रहेको मिटिङमा पोर्न भिडियो प्ले भएपछि एडमिनले भिडियो काटेका थिए ।

    भर्चुअल मिटिङमा ह्याकरहरुले अनाधकृतिक रुपमा एक्सेस गरेर अश्लिल भिडियो बजाइदिने गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढेको छ । यो एप माथि तर सुरक्षा लिएर एपमाथि प्रश्न उठ्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend