आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

चुनाव जित्न ओली सरकारले बढायो बृद्धभत्ता

चुनाव जित्न ओली सरकारले बढायो बृद्धभत्ता

  • मिडिया डबली
  • शनिवार, जेठ १५ २०७८

  • 4.7K
    SHARES

  • चुनाव जित्न ओली सरकारले बढायो बृद्धभत्ता
    फाइल तस्वीर

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको चुनाव जित्न सामाजिक सुरक्षा भत्ता अर्थात् बृद्धभत्ता ३३ प्रतिशत बढाएको छ ।

    आर्थिक वर्ष २०७८/७९ आयव्यय विवरण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता मासिक ४ हजार पुर्‍याएको बताए ।

    यसअघि बृद्धभत्ता मासिक ३ हजार रुपैयाँ रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend