आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रधानमन्त्री ओलीले गरे संकटकाल लगाउने घोषणा

प्रधानमन्त्री ओलीले गरे संकटकाल लगाउने घोषणा

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 5.6K
    SHARES

  • प्रधानमन्त्री ओलीले गरे संकटकाल लगाउने घोषणा

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता अनुसार कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्य संकटकाल लगाउन सकिने घोषणा गरेका छन् ।

    शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा आवश्यकता परेमा स्वास्थ्य संकटकाल लगाउन सकिने गरेर अध्यादेश ल्याइएको बताएका छन् ।

    सम्बोधनमा ओलीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि भइरहेका आक्रमण क्षम्य नहुने बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend