आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै, के हो विषय ?

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै, के हो विषय ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ १४ २०७८

  • 6.9K
    SHARES

  • प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै, के हो विषय ?

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार दिउँसो ४ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

    मुलुकको समसामयिक राजनीतिक घटनाक्रम, कोभिड–१९ नियन्त्रणका लागि सरकारले चालेका कदम, अध्यादेशबाट आउने बजेट लगायतका विषयमा ओलीले सम्बोधन गर्न लागेका जनाइएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारबाट दिउँसो ४ बजे सम्बोधनको तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको विरोधमा सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेको बेला हुन लागेको सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend