आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

केपी ओलीका मन्त्रीलाई जहाँ देख्यो त्यहीँ लखेट्ने घोषणा

केपी ओलीका मन्त्रीलाई जहाँ देख्यो त्यहीँ लखेट्ने घोषणा

  • मिडिया डबली
  • शनिवार, जेठ ८ २०७८

  • 39.7K
    SHARES

  • केपी ओलीका मन्त्रीलाई जहाँ देख्यो त्यहीँ लखेट्ने घोषणा

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि आक्रोशित नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठनले कडा आन्दोलनको घोषणा गरेका छन् ।

    आज शनिवार माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

    आन्दोलनका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजनिक स्थानमा झुण्डाउने, पुत्लालाई उल्टो बनाई विरोध गर्ने, सरकारका मन्त्रीलाई कालोझण्डा देखाउने, सार्वजनिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने रहेका छन् ।

    prs.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend