आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
राजनीतिक बिशेष

महन्थ र राजेन्द्रलाई साथमा लिएर बहुमतको सरकार आफैंले बनाउने ओलीको तयारी

महन्थ र राजेन्द्रलाई साथमा लिएर बहुमतको सरकार आफैंले बनाउने ओलीको तयारी

  • मिडिया डबली
  • शुक्रवार, जेठ ७ २०७८

  • 8.1K
    SHARES

  • महन्थ र राजेन्द्रलाई साथमा लिएर बहुमतको सरकार आफैंले बनाउने ओलीको तयारी

    काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बहुमतको सरकार पनि आफैं बनाउने तयारी गरेका छन् । ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदको साथ लिएर धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबीको तयारी गरेका हुन् ।

    दाबी प्रस्तुत गर्ने विषयमा छलफलका लागि प्रधानमन्त्री ओलीसहित जसपा अध्यक्ष ठाकुर र महतो राति ११ बजे शितलनिवास पुगेका थिए ।

    बहुमतको सरकार गठनबारे छलफल भए पनि निर्णय भने भइसकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मका लागि संविधानको धारा ७६(५) अनुसार बहुमतको सरकार बनाउन दलहरूलाई समय दिएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend