आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

मन्त्रिपरिषद् बैठक सकियो, केपी ओलीको राजीनामाझै राष्ट्रपतिलाई पठाए यस्तो निर्णय

मन्त्रिपरिषद् बैठक सकियो, केपी ओलीको राजीनामाझै राष्ट्रपतिलाई पठाए यस्तो निर्णय

  • मिडिया डबली
  • बिहिवार, जेठ ६ २०७८

  • 9.7K
    SHARES

  • मन्त्रिपरिषद् बैठक सकियो, केपी ओलीको राजीनामाझै राष्ट्रपतिलाई पठाए यस्तो निर्णय

    काठमाडौं – संविधानको व्यवस्था अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएर राजीनामाझै अर्काे प्रधानमन्त्री चयन प्रक्रियामा जान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय भएको छ ।

    बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ओलीले विश्वासको मत नलिने सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

    प्रधानमन्त्रीले विश्वासको मत नलिए स्वतः पदमुक्त हुने प्रावधान छ । अब संविधानको अर्काे उपधारा अनुसार नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढ्ने र त्यस अनुसार पनि प्रधानमन्त्री चयन हुन नसके प्रतिनिधिसभा विघटन हुनेछ ।

    प्रधानमन्त्रीले संविधानको धारा ७६ उपधारा (५) अनुसारको नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई मार्गप्रशस्त गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend