आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

मतपरिणाम आयो : एमालेका बादल हार्दै, कांग्रेस समर्थित उम्मेदवार जित्दै 

मतपरिणाम आयो : एमालेका बादल हार्दै, कांग्रेस समर्थित उम्मेदवार जित्दै 

  • मिडिया डबली
  • बिहिवार, जेठ ६ २०७८

  • 8.4K
    SHARES

  • मतपरिणाम आयो : एमालेका बादल हार्दै, कांग्रेस समर्थित उम्मेदवार जित्दै 

    काठमाडौं – बागमती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यका लागि भएको उपनिर्वाचनको मतपरिणाम आउन थालेको छ ।

    प्रारम्भिक मतपरिणाम अनुसार नेपाल कांग्रेस समर्थित विपक्षी गठबन्धनका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले अग्रता लिएका छन् भने एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित हुने देखिएको छ ।

    आज बिहीवार भएको निर्वाचनको मतगणना अनुसार स्थानीय तहको मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार देवकोटाले १२८ मतका साथ अग्रता लिएका छन् ।

    नेकपा एमालेका उम्मेदवार बादलले १०३ मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले २ मत मात्रै पाएका छन् ।

    अब प्रदेशसभा सदस्यले दिएको मतगणना भइरहेको छ । अन्तिम मतपरिणाम आजै आउने जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend