काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीविरुद्ध निर्वाचन आयोगमा उजुरी हालेको छ ।
प्रधानमन्त्री ओलीले निर्वाचनको मौन अवधिमा आचार संहिता उल्लंघन गर्दै एमालेका राष्ट्रिय सभा उम्मेदवार रामबहादुर थापा बादललाई भोट मागेपछि कांग्रेसले आज उनलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।