काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार काठमाडौंमा आयोजित जनसभामा गरेको भाषण सुनेर नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावल आक्रोशित बनेका छन् ।
ओलीले संसद विघटन गर्ने अधिकारलाई अन्तर्राष्ट्रिय प्रचलनको संज्ञा दिएपछि नेता रावलले प्रश्न गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन् – प्रधानमन्त्री केपी ओलीले लिखित संविधान नभएको बेलायतका प्रमले संसद भंग गरेझै आफूले गरेको भन्नुभयो । त्यहाँ कानूनहरू छन् र अभ्यास गरिएको परम्परा केपीजीले संविधान मिचेझैं मिचिँदैनन् । प्रम केपीजीले नेपाल र बेलायतको प्रणाली उस्तै भएको भन्ने तर्क दिइरहँदा यी प्रश्नहरूको जवाफ जनतालाई दिनुहोस् –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।