सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

बामदेव गौतमले विद्या भण्डारी र केपी ओलीलाई दिए धन्यवाद !

बामदेव गौतमले विद्या भण्डारी र केपी ओलीलाई दिए धन्यवाद !

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 8.6K
    SHARES

  • बामदेव गौतमले विद्या भण्डारी र केपी ओलीलाई दिए धन्यवाद !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

    बिहीबारको राष्ट्रियसभा बैठकमा पहिलोपल्ट बोल्दै उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकोमा भण्डारी र ओलीलाई धन्यवाद दिएका हुन् ।

    उनले आफूलाई मनोनित गर्न सहयोग गर्ने सबै नेताहरूलाई धन्यवाद दिएका छन् । बोल्न सुुरू गर्दा उनले माइक खोल्न बिर्सिएका थिए । त्यसपछि उनले भने, ‘३ वर्षपछि संसदमा आएकाले बिर्सिन थाल्या रहेछ ।’

    यतिबेला आफू खुसी हुनुपर्ने भएपनि नेकपा फुटेकाले सुखी हुन नसकेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend