आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामकुमारी झाँक्रीले ओलीलाई भनिन् ‘महाराज’

रामकुमारी झाँक्रीले ओलीलाई भनिन् ‘महाराज’

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 9.2K
    SHARES

  • रामकुमारी झाँक्रीले ओलीलाई भनिन् ‘महाराज’

    काठमाडौं – सत्तारूढ नेकपाकी नेतृ रामुकमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘महाराज’को संज्ञा दिएकी छन्। मंगलबार बालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यको भेला गर्दै प्रधानमन्त्री ओलीले चुनावमा दुईतिहाइ भोट ल्याएर जित्ने भनेर गरेकोे दाबीविरुद्ध नेतृ झाँक्रीले व्यंग्य गरेकी हुन्।

    नेतृ झाँक्रीले ट्विटरमा लेखेकी छन्, ंप्रत्यक्षतर्फ बहुमतका लागि ८३ सिट आवश्यक तर ८५ देखि १२०सिट र करिब ५० लाख पपुलर भोट पाएर महाराजले ठीक ढंगले देश चलाउने रेन्त ’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend