शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

केपी ओलीले बालुवाटारमै अकस्मात बोलाए सांसदहरूको बैठक

केपी ओलीले बालुवाटारमै अकस्मात बोलाए सांसदहरूको बैठक

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 6.2K
    SHARES

  • केपी ओलीले बालुवाटारमै अकस्मात बोलाए सांसदहरूको बैठक

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका सांसदहरूको बैठक अकस्मात रूपमा बालुवाटार बोलाएका छन् ।

    ओलीले आफ्नो पक्षका सबै सांसदहरूलाई सोमवार बिहान ९ बजे बालुवाटार बोलाएका जनाइएको छ ।

    प्रतिनिधिसभा विघटन गरेपछिको अवस्था बुझ्नका लागि प्रधानमन्त्री ओलीले सांसदहरुलाई बालुवाटार बोलाएको ओली निकट एक नेताले जानकारी दिए ।

    ‘भोलि बिहान ९ बजे आफू पक्षका सांसदहरूलाई बोलाइएको छ । सायद पछिल्लो अवस्थाबारे जानकारी दिनका लागि र अवस्था बुझ्नका लागि बोलाउनुभएको हुनसक्छ,’ प्रधानमन्त्री निकट नेताले भने ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफू निकट सांसदहरुलाई बोलाएको ती नेताले बताएका छन् । प्रधानमन्त्री ओलीले आफू निकट केही सांसद र नेताहरूसँग आईतबार साँझ नै छलफल गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend