शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

यी हुन् सरकारी गाडीमा घाँस बोक्ने कम्युनिस्ट सांसद

यी हुन् सरकारी गाडीमा घाँस बोक्ने कम्युनिस्ट सांसद

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 8.2K
    SHARES

  • यी हुन् सरकारी गाडीमा घाँस बोक्ने कम्युनिस्ट सांसद

    काठमाडौं – कम्युनिस्ट नेताहरूले सरकारी सम्पत्तिको दुरुपयोग कतिसम्म गर्छन् भन्ने उदाहरण कर्णाली प्रदेशमा देखिएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद तथा कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहले सरकारी गाडीमा घाँस बोक्ने गरेको पाइएको छ ।

    सभापति सिंहले चढ्ने सरकारी गाडी हरेक शनिवार घाँस बोक्न प्रयोग हुने गरेको पाइएको छ । 

    जाजरकोटबाट निर्वाचित प्रदेशसभा सांसद एवं समितिका सभापति सिंह चढ्ने गाडीमा घाँस बोकेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

    131001146_867972767378555_1338648080322108083_n.jpg

    ‘कहिले छोरा बोक्ने, कहिले घास बोक्ने,’ प्रहरी स्रोतले भन्यो । कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको गाडीले वीरेन्द्रनगर नगरपालिका–११ भेरीबाट घाँस ल्याएर आउँदै गर्दा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नेकपा सांसदका यस्ता हर्कतको चौतर्फी आलोचना भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend