बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

सरकारविरुद्ध रणनीति बनाउने कांग्रेस पदाधिकारी बैठक बस्दै

सरकारविरुद्ध रणनीति बनाउने कांग्रेस पदाधिकारी बैठक बस्दै

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 3.8K
    SHARES

  • सरकारविरुद्ध रणनीति बनाउने कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं – सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न कांग्रेसले आज आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। पदाधिकारी र पूर्वपदाधिकारीको बैठक दिउँसो १ बजे सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बोलाइएको हो।

    बैठकमा सोमबार गरिएको सरकारविरुद्धको प्रदर्शनको समीक्षासमेत गरिने सहमहामन्त्री प्रकाशशरण महतले जनाएका छन्। मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकलगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा ुसंवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend